बालुवाटार बम बिस्फोटको जिम्मा विप्लव समुहले लियो - DoroNepal

Breaking

Wednesday, January 15, 2020

बालुवाटार बम बिस्फोटको जिम्मा विप्लव समुहले लियो


काठमाडौं । बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा भएको बम विस्फोटको प्रतिबन्धित विप्लव समूहले जिम्मेवारी लिएको छ ।
बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने र बेच्ने योजनाको मुख्य योजनाकार भएकाले ढकालको घरमा सेवोटेज गरिएको विप्लव समूहले जनाएको छ ।

No comments:

Post a Comment