कुपन्डोलको बजाज सर्भिस सेन्टरमा आगलागी - DoroNepal

Breaking

Thursday, January 16, 2020

कुपन्डोलको बजाज सर्भिस सेन्टरमा आगलागी

File photo

काठमाडौं । ललितपुर कुपन्डोलको बजाज सर्भिस सेन्टरमा आगलागी भएको छ । बिहीबार साँझ सवा ८ बजेपछि सुरु भएको आगो निभाउन काठमाडौं र ललितपुर महानगरपालिकाको दमकल र पानी ट्यांकर त्यसतर्फ पठाएको ललितपुरका प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिए ।

No comments:

Post a Comment