संजोग राना मगर लिटल एण्ड टिन ग्यालाम इन्टरनेशनलको लागि फिलिपन्स जादैँ - DoroNepal

Breaking

Thursday, December 5, 2019

संजोग राना मगर लिटल एण्ड टिन ग्यालाम इन्टरनेशनलको लागि फिलिपन्स जादैँ


बुटवल– मंसिर १९मिस्टर टिन ग्यालाम नेपाल बनेर संजोग नेपालको नेतृत्व गर्दै प्रतियोगिको रुपमा भाग लिन फिलिपिन्सकोमलिनामा  हुन लागेको लिटल एण्ड टिन ग्यालाम इन्टरनेशनलमा जाँदै छन्  जनवरी २०२० मा हुन लागेको उक्त प्रतियोगितामा विश्वकाकरिब ५०६० देशका प्रतियोगिहरुले भाग लिँदै छन्  विभिन्न देशका युवायुवतीहरुको अन्तरनिहित प्रतिभाको प्रस्फुटन तथा व्यक्तित्व विकासका लागि यो प्रतियोगिता सञ्चालन हुन लागेका हो  मिष्टर टिन ग्यालाम इन्टरनेशनल २०१९ तथा  मन्जेष्टिक ग्रुप इन्टरटेन्मेन्ट प्रा.लि.का सि..मन्जेश गिरीको नेतृत्वमा नेपालबाट उक्त प्रतियोगितामा पठाउन लागिएको हो 
मिष्टर प्रिटिन ग्यालम नेपाल– २०१९ को उपाधी समेत हात पारिसकेका तथा रुपन्देही जिल्लामा रहेर विभिन्न व्यूटि पेजेन्टहरुमा भाग लिदैआएका छन्  संजोक आफु पनि उक्त प्रतियोगितामा भाग लिन पाउँदा उत्साहित भएको बताएका छन्  नेपालको भेष भुषाभाषासँस्कृती लाई विश्वमा चिनाउने उनको लक्ष्य रहेको बताए 

No comments:

Post a Comment