अर्घाखाँचीको नरपानीमा बस दुर्घटना- मृत्यु हुनेको संख्या १५ पुग्यो - DoroNepal

Breaking

Wednesday, November 27, 2019

अर्घाखाँचीको नरपानीमा बस दुर्घटना- मृत्यु हुनेको संख्या १५ पुग्यो

अर्घाखाँची, ११ मंसिर । अर्घाखाँचीको नरपानीमा बस दुर्घटना हुदा मृत्यु हुनेको संख्या १५ पुगेको छ । सन्धीखर्कबाट बुटवलका लागि छुटेको लु २ ख २१४८ नम्बरकाे बस नरपानिमा दुर्घटना भएको हो ।

प्रहरी र स्थानिय उद्धारमा खटिरहेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले जनाएको छ । बसमा कति यात्रु थिए भन्ने अहिले सम्म खुलेको छैन । बस भिरबाट करिब ५०० मिटर तल खसेको प्रहरीले बताएको छ । बस भीरबाट धेरै तल खसेको कारण उद्धारमा समस्या भएको बताइएको छ ।

No comments:

Post a Comment