गुल्मीमा चोरको बिगबिगी - केही पक्राउ - DoroNepal

Breaking

Thursday, September 26, 2019

गुल्मीमा चोरको बिगबिगी - केही पक्राउ

नमुना फोटो

गुल्मी । केहिदिनयता गुल्मीमा फैलिएको चोरको बिगबिगी फैलिदै गएको अबस्थामा आज बिरबासमा २ जना समातिएका छन।

 गुल्मीको गुल्मीदरवार ४ बिरबास जिमि टोलमा गए राती ९ बजे तिर देबि रेस्मी को घरमा कुखुरा ब्यापारी हौ भन्दै चोरी गर्न पसेका थिए ।  रेस्मी लाई संका लागि गाउले लाई बोलाई केरकार गर्दा संकास्पद रहेपछि  बिरबास बजार निवासी सुशिला पुन को मा ल्याएको र निज सुशिला पुन ले बजार निबासी दाजुभाइ लाई बोलाइ सृङ्गा प्रहरी चौकी गुल्मी लगिएको छ।।
 साथै बिरबास बासखर्क मा ९/१० जना को अपरिचित ब्यक्तिहरु गाउँ प्रवेस गरेको भन्ने अपुष्ट खबर डोरोनेपाल लाई प्राप्त भएको छ ।

No comments:

Post a Comment