प्युठानको रजबारामा चट्याङ्ग लागेर एक जना गम्भिर घाईते - DoroNepal

Breaking

Monday, August 19, 2019

प्युठानको रजबारामा चट्याङ्ग लागेर एक जना गम्भिर घाईते


प्युठान । गएराती अबिरल बर्षा सङ्गै परेको चट्याङ्ग बाट गौमुखी गाउपालिका वडा न ८ डिहि का २१ बर्षिय गोकुल गौचन गम्भीर घाईते भएका छन । 
बाहिरी चोट नभए पनि गएराती बाटै गौचन बेहोस अबस्थामा रहेको र थप उपचारको लागि जिल्ला अस्पताल प्युठान लगिएको त्यहा स्थित डोरोनेपाल सम्बादाता ले जानकारी दिए । 
उनिसङ्गै चट्याङ्ग बाट परिवारमा रहेका अन्य सदस्य सामान्य घाईते भएका छन । 

No comments:

Post a Comment