बसको छतमा शव - DoroNepal

Breaking

Friday, August 2, 2019

बसको छतमा शव

बुटवल साउन १७ । बुटवलको बसपार्कमा गुल्मी चन्द्रकोटका एक युवकको शव  भेटिएको छ ।
गुल्मीको चन्द्रकोट गाउँपालिका–३ का अन्दाजी ३५ वर्षिय दीपक थापाको शव आज बुटवलको बसपार्कमा रोकिराखेको बसको छतमा  भेटिएको हो ।
लु १ ख ६१३७ नम्बरको गाडीको छतमा थापाको शव सडेको अवस्थामा भेटिएको  प्रहरीले  जनाएको छ । सो गाडी साउन २ गतेदेखि सोही ठाउँमा पार्किङ गरी राखिएको थियो ।

No comments:

Post a Comment