मिष्टर एण्ड मिस सिटि सिजन २ को ग्रण्ड फिनाले हुँदै - DoroNepal

Breaking

Friday, August 30, 2019

मिष्टर एण्ड मिस सिटि सिजन २ को ग्रण्ड फिनाले हुँदै


बुटवल , भाद्र १२ । ए वाई क्रियशनको आयोजनामा मिस्टर एण्ड मिस सिटि सिजन २  को फाईल यही भाद्र १९ गते ख्याती प्रप्ता कलाकारका साथमा होटल पौवा, रुपन्देहीमा हुदैछ । विगतका वर्षमा जस्तै यस वर्ष पनि ए वाई क्रियशनले यस कार्यक्रमलाई भव्य र सभ्यका साथ सम्पन्न गर्नको लागि तयारी गरि रहेको छ । पहिलो सिजन निकै सफलता पूर्वक सम्पन्न भएको थियो ।
रुपन्देहीका विभिन्न स्थानबाट लिईएको अडिसनमा २० भन्दा बढी प्रतियोगिहरु सहभागि भएका थिए जस मध्य यस कार्यक्रमको अवधि भर विभिन्न चरणहरु पर गर्दै फाईनलका लागि १० जना प्रतियोगिहरु छनोट भएको हिजो गरेको एक पत्रकार सम्मेलनमा अध्यक्ष एलिस गुरुङ्गले बताउनु भयो ।

No comments:

Post a Comment