भोलि साउन १५ गते बिप्लव द्वारा बाग्मती, नारायणी र जनकपुर बन्दको आव्हान - DoroNepal

Breaking

Tuesday, July 30, 2019

भोलि साउन १५ गते बिप्लव द्वारा बाग्मती, नारायणी र जनकपुर बन्दको आव्हान

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (बिप्लव) द्वारा बिग्यप्ती जारी गर्दै बिभिन्न बिरोधको कार्यक्रम हरु सार्बजनिक गरेको थियो । जस अन्तर्गत भोलि साउन १५ गते बाग्मती, नारायणी र जनकपुर(रामेछाप र दोलखा जिल्ला) बन्द को आव्हान गरेको छ । 
साउन ४ गते राती सुतिरहेको समयमा काठमाडौ को काडाघारिबाट ने क पा का उपत्यका ब्युरो ईन्चार्ज माईला लामा (प्रज्वल) लाई गिरफ्तारको बिरोध मा बन्दको आव्हान गरेको हो ।

No comments:

Post a Comment