मिस्टर एण्ड मिस सिटीको सिजन २ हुदैँ - DoroNepal

Breaking

Monday, June 24, 2019

मिस्टर एण्ड मिस सिटीको सिजन २ हुदैँ

बुटवल । एक वर्ष अगाडि राम्रो सफलताको साथमा समापन भएको मिस्टर एण्ड मिस सिटी फेरी यो वर्ष पनि मिस्टर एण्ड मिस सिटी–२ हुने भएको छ । ए.वाई क्रियशन को आयोजनामा मिस्टर एण्ड मिस सिटी सिजन २ २०१९ कार्यक्रम सञ्चालनमा आउन लागेको छ । युवा, युवती तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई लक्षित गरि गर्न लागेको उक्त कार्यक्रमको सहभागितालाई भने असार १४ गते शनिबर प्रथम अडिसको व्यवस्था मिलाएको आयोजक टिमका अध्यक्ष एलिश गुरुङ ले बताए ।
उक्त कार्यत्रमको पहिलो अडिशन होटल झिमा , बुटवलमा हुनेछ भने उक्त कार्यक्रमको कोरियोग्राफर एलिश गुरुङ ले गर्ने छन् ।

No comments:

Post a Comment