चिप्लेढुङ्गा चोक मै भासियो सडक : पोखरा - DoroNepal

Breaking

Saturday, June 15, 2019

चिप्लेढुङ्गा चोक मै भासियो सडक : पोखरा


पोखराको मुख्य क्षेत्र चिप्लेढुंगा चोकको सडक भासिएको छ । शनिबार पूर्वान्हको समयमा गाडी चलिरहेकै अवस्थामा सडक भासिएको हो । सो ठाउँमा खाल्टो परेको छ । खाल्डो परेको स्थानमा सवारी जान नदिन रोकिएको छ भने सुरक्षाकर्मी परिचालन गरिएको छ ।

यसअघि पनि पोखराको न्यूरोड लगायतका क्षेत्रहरु भासिएको थियो । पानी पर्नासाथ सोस्ने बलौटे जमिन भएको पोखरामा यस्ता घटनाहरु भइरहेका छन् । थप विवरण आउन बाँकी
Via:- gandaknews.com

No comments:

Post a Comment