सन्दिप र सोमपाल उच्च मुल्यमा ग्लोवल T20 को लागि छनोट - DoroNepal

Breaking

Thursday, June 20, 2019

सन्दिप र सोमपाल उच्च मुल्यमा ग्लोवल T20 को लागि छनोट

काठमाडौं । नेपाली क्रिकेटर सोमपाल कामीले ग्लोबल टी–२० क्यानडा क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् ।
बिहीबार भएको ड्राफ्टमा विनिपिग हक्सले सोमपाललाई लिएको हो । ११ औं राउन्डमा उनलाई विनिपिग हक्सले लिएको हो ।
सन्दीप लामिछानेले भने टोरोन्टो नेशनल्सबाट खेल्नेछन् ।
सन्दिपलाई टोरोन्टो ले $60,000 अर्थात झन्डै नेपाली 6,72,000 मा किनेको छ भने सोमपाल लाई विनिपिग ले $3,000 अर्थात झन्डै नेपाली 3,37,000 मा किनेको हो ।

No comments:

Post a Comment