SEE को रिजल्ट आज सार्बजनिक गरिने: भित्र हेर्नुहोस रिजल्ट हेर्ने सजिलो तरिका - DoroNepal

Breaking

Thursday, June 27, 2019

SEE को रिजल्ट आज सार्बजनिक गरिने: भित्र हेर्नुहोस रिजल्ट हेर्ने सजिलो तरिका

Image result for see result 2076

काठमाण्डौ – राष्ट्रिय परीक्षा बोर्डले यसपटकको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईईको नतिजा बिहीबार सार्वजनिक गर्ने तयारी गरेको छ । 
नतिजा प्रकाशन गर्ने निर्णय गर्न दिउँसो १ बजे बोर्ड बैठक बोलाइएको परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिनुभयो । बैठकले निर्णय गरेपछि नतिजा सर्वाजनिक गरिने उहाँको भनाइ छ ।
गएको चैत १० गतेदेखि चलेको परीक्षामा चार लाख ७५ हजार तीन परीक्षार्थी सहभागी भएका थिए ।
कसरि हेर्ने त रिजल्ट ?

१. सुरुमा तपाई आफ्नो ब्राउजरबाट  www.doronepal.com खोल्नुहोस ।
२. खोलिसकेपछि यस्तो देखिने छ ।
३. त्यसपछि मेनुबारमा देखाइएको SEE RESULT 2075 मा क्लिक गर्नुहोस ।

मोबाईल प्रयोगकर्ताहरुले MENU लेखेको बटन मा क्लिक गरि लास्ट मा रहेको SEE RESULT 2075 मा क्लिक गर्नुहोला ।

४. क्लिक गरिसकेपछि यस्तो देखिने छ ।

५. रिजल्ट प्रकाशन भैसकेपछि यहाँ आफ्नो सिम्बल नम्बर र जन्ममिति हान्ने ठाँउ देखिने छ । आफ्नो सहि डाटा तपाईले ई्ट्रि गरिसकेपछि रिजल्ट देख्नुहुने छ ।
सबै विध्यार्थी भाईबहिनि  लाई शुभकामना !!!

No comments:

Post a Comment