सरकारी कर्मचारीको तलब २०% सम्म बढ्यो - DoroNepal

Breaking

Wednesday, May 29, 2019

सरकारी कर्मचारीको तलब २०% सम्म बढ्यो

१५ जेठ, काठमाडौं । सरकारले बजेटमार्फत सरकारी कर्मचारीको तलब बढाएको छ । बुधबार संसदमा आर्थिक वर्ष २०७६/७७ को बजेट पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कर्मचारीको तलववृद्धि गरेका हुन् ।
सरकारले विभिन्न पदमा फरक-फरक अनुपातमा आधारभूत तलब बढाएको छ ।

No comments:

Post a Comment