चार प्रेसर कुकर बमसहित कोटेश्वरबाट विप्लवका सात कार्यकर्ता पक्राउ - DoroNepal

Breaking

Sunday, May 26, 2019

चार प्रेसर कुकर बमसहित कोटेश्वरबाट विप्लवका सात कार्यकर्ता पक्राउ

Photo:- setopati.com
काठमाडौंको कोटेश्वरबाट प्रहरीले ७ जना नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको कार्यकर्तालाई पक्राउ गरेको छ।
गस्तीमा रहेको सशस्त्र प्रहरी बलको टोलीले ४ वटा प्रेसर कुकर बम ७ जनालाई पक्राउ गरेको छ। साथै मसाल जुलुसका लागि बनाइएका मसाल र लाठीहरु पनि बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूलाई सशस्त्र प्रहरीले नेपाल प्रहरीको जिम्मा लगाएको छ। 
via:- setopati.com

No comments:

Post a Comment