बैशाख २३ गते नेपाल बन्दको आव्हान - DoroNepal

Breaking

Thursday, May 2, 2019

बैशाख २३ गते नेपाल बन्दको आव्हान

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी माओवादीले वैशाख २३ गते नेपाल बन्दको आह्वान गरेको छ । सरकार दमन र प्रतिबन्धको बाटोमा लागेको आरोप लगाउदै त्यसको बिरोधमा बन्दको आव्हान गरिएको सो पार्टीले विज्ञप्ति जारि गरि जानकारि दिएको छ ।
अध्यक्ष नेपाल र मध्यकामाण्ड इन्चार्ज सगुन र लुम्बिनी इन्चार्ज प्रतापद्धारा जारी विज्ञप्तिमा बन्द गरेर सहयोग गर्न आह्वान गरिएको छ।
गिरफ्तारिमा परेका आफ्ना सबै नेता तथा कार्यकर्ताको रिहाई र पार्टिले राखेका अन्य मागहरुप्रति ध्यानाकर्षणको माग गर्दै सो पार्टिले बन्द आव्हान गरेको हो ।

No comments:

Post a Comment