बुटवलमा युवती बेच्ने पसल ! १५ बर्षिया बालिका समेत बेचबिखनमा - DoroNepal

Breaking

Wednesday, May 22, 2019

बुटवलमा युवती बेच्ने पसल ! १५ बर्षिया बालिका समेत बेचबिखनमा

Butwal

बुटवल ।  बुटवल कालिकानगर स्थित राप्ती मेनु होटलबाट जव एक जना १५ बर्षिया नाबालिक हरेक दिनको यौन शोषणको पिडा सहन नसकेर भागिन त्यसपछि बुटवलमा फस्टाएको यौन धन्दाको पर्दाफास भएको हो किशोरीको बयानका आधारमा प्रहरीले होटल संचालक दम्पत्ती टेकबहादुर कुंवर र मिना कुमारी कुंवरलाई नियन्त्रणमा लिएको छ  एक पटक सम्पर्क गरेको १ हजार ५ सय र रातभरी बसेको ६ हजार सम्म लिने गरेको एसपी थापाले बताए । उद्धार गरिएकी किशोरीलाई भने एक पटक ३हजार ५ सय र एक पटक एक हजार ५ सय मात्र दिएको किशोरीले बताईप्रहरी उपरिक्षक हृदय थापाले किशोरीको बयानका आधारमा यौनधन्दाको बिषयमा गम्भीर अनुसन्धान गरिने बताएका छन् ।
Butwal Sex House
फोटो:- दिनेश के. श्रेस्ठ

No comments:

Post a Comment