माछापुच्छ्रे बैंकको ३ नयाँ शाखा संचालनमा - DoroNepal

Breaking

Tuesday, April 9, 2019

माछापुच्छ्रे बैंकको ३ नयाँ शाखा संचालनमा


काठमाडौं– माछापुच्छ्रे बैंक लिमिटेडले त्रिशुलीको टंकिसिनवारी र टिमुरे शाखा कार्यालय संचालनमा ल्याएको छ ।
बैंकले मोरङको बुढीगंगा गाउँपालिका स्थित टंकिसिनवारी शाखा कार्यालय र नुवाकोटको विदुर नगरपालिका स्थित त्रिशुली शाखा कार्यालय संचालनमा ल्याएको हो  ।
त्यसैगरी बैंकले चैत्र २५ गतेबाट रसुवाको गोसाँइकुण्ड गाउँपालिका स्थित टिमुरे शाखा कार्यालयको औपचारिक सुरुवात पनि गरेको छ । 
नयाँ शाखा मार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पूर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ । बैंकले उक्त शाखाहरुमा २४ सै घण्टा चल्ने एटीएमको पनि व्यवस्था रहेको जनाएको छ । 

No comments:

Post a Comment