नौबिसे केन्द्रबिन्दु भएर ५ दशमलव २ रेक्टरको परकम्प - DoroNepal

Breaking

Wednesday, April 24, 2019

नौबिसे केन्द्रबिन्दु भएर ५ दशमलव २ रेक्टरको परकम्प


काठमाण्डौ – धादिङको नौबिसे केन्द्रबिन्दु भएर ५ दशमलपव २ रेक्टर स्केलको परकम्प गएको छ । 
बिहान ६ बजेर २९ मिनेटमा नौबिसे केन्द्रबिन्दु भएर ५ दशमलपव २ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।  
नौबिसेमा परकम्प जाँदा काठमाण्डौसहित आसपासमा धक्का महसुस भएको थियो । २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर भूकम्प गएको ४ वर्ष पूरा हुन लाग्दा ठूलो परकम्प गएको हो । 

No comments:

Post a Comment