बाईक दुर्घटना हुदा एक गम्भित घाईते - DoroNepal

Breaking

Sunday, March 10, 2019

बाईक दुर्घटना हुदा एक गम्भित घाईते


काठमाडौं को मनमैजु १० शिवमन्दिर पुल नीर आज साझ भएको मोटरसाईकल दुर्घटना हुदा मोटरसाइकल चालक गम्भीर घाईते भएका छन ।
 बिपरित दिशा बाट आईरहेको रोलर सङ्ग तिब्र गतिमा रहेको मोटरसाइकल तिब्र गतिका कारण अनियन्त्रीत भइ ठोकिन पुगेको थियो ।
घाईते लाई अस्पताल लगिएको छ, उक्त मोटरसाइकल चिन्नुहुने जनता हरुले मनमैजु मा रहेको प्रहरी बिटमा सम्पर्क गर्नुहोला ।



No comments:

Post a Comment