स्वर्गीय मैते विश्वकर्माको पोष्यमार्टम पश्चात् सिम्ले दोभानमा अन्त्यस्टि गरिदै - DoroNepal

Breaking

Wednesday, March 27, 2019

स्वर्गीय मैते विश्वकर्माको पोष्यमार्टम पश्चात् सिम्ले दोभानमा अन्त्यस्टि गरिदै

गुल्मी, १३ चैत | हिजो दिउँसो करिब दुई बजे हावाहुरी मेघगर्जन र असिना पानी संगै परेको चट्याङले गम्भीर घाइते भएका (बर्ष ४०) मैते बिश्वकमा को चट्याङ लागेको पाँच मिनेटमै मृत्यु भएको थियो ।

उनको घरको २५ मिटर नजिकै परे सङै बिधुत लाइनबाट चट्याङ प्रवाह भैइ अन्य बाह्र जना स्थानीयहरुलाई पनि झड्का लागेको थियो, तर झड्का लागे पनि उनी हरुको स्वस्थ स्तिथी सामान्य रहेको छ । तारहरुमा चट्याङ प्रवाह भए सगै घर जडान गरिएका अधिकांस (electric bord) हरुमा क्षेती पुगे पछि यतिबेला अग्लुङ्गमा बिधुतलाइन बन्द भएकोछ ।

 मृतक मैतेको घर चट्याङले छेतबिछेत पार्नुका साथै जस्ता पाता पनि अधिकांस जलेका छन ।
मृतक साथै एक बाख्रा बोका र लैनु भैसी  मोरेका छ्न ।

चट्याङ लागेका मृतक मैते बिश्वकर्माको जिल्ला अस्पताल तम्घास बाट पोस्टमार्टम गरेर ल्याए पछि हिन्दु परम्परा अनुसार अहिले साझ पाँच देखि अग्लुङ्गको सिम्ले दोभानमा अन्तिम दाहंसस्कार गरिएको छ ।

मृतकप्रती भाबपुर्ण श्रद्धाञ्जली !!!
डोरोनेपाल टिम

No comments:

Post a Comment