BMLT दोर्स्रो बर्षको नतिजामा नेपाल टपिन गुल्मी कि पबित्रा ले - DoroNepal

Breaking

Wednesday, February 6, 2019

BMLT दोर्स्रो बर्षको नतिजामा नेपाल टपिन गुल्मी कि पबित्रा ले


त्रिभुवन विश्वविद्यालय द्वारा सञ्चालित BMLT (Bachelor
in Medical Lab Technology) दोश्रो बर्ष को नतिजा सार्वजनिक भएको छ । कार्तिक-मङ्सिर महिनामा सञ्चालन भएको परिक्षा को नतिजा सार्वजनिक भएको हो । नतिजामा मदाने-१ अग्लुङ्ग गुल्मी कि पबित्रा बिष्ट ले नेपाल टपेकी छिन । मनमोहन मेमोरियल ईन्स्टिच्युट अफ हेल्थ साईन्स काठमाडौं मा अध्यनरत पबित्रा ले  ८२.३५ % प्रतिशत अङ्क लिएकी थिन भने मनमोहन मै अध्यनरत एक छात्रा ले ८१.१७% अङ्क लिई दोश्रो भएकि थिईन।

No comments:

Post a Comment