आईकोनिक लिडर अफ नेपालको तयारी तिव्र - DoroNepal

Breaking

Thursday, February 28, 2019

आईकोनिक लिडर अफ नेपालको तयारी तिव्र


बुटवल । बुटवलमा यति बेला व्युटीपेजेन्ट गर्नेहरुको लहर नै लागेको छ । विभिन्न व्यक्तिले विभिन्न तरिकाबाट कार्यक्रम सञ्चालन भईरहेका छन् । यसै बिच बुटवलमा पहिलो पटक स्टार १८ स्टारको आयोजनामा लिडरसिप विकासको लागी आईकोनिक लिडर अफ नेपाल कार्यक्रम सञ्चालनमा आउन लागेकोछ । युवा, युवती तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई लक्षित गरि गर्न लागेको उक्त कार्यक्रमको सहभागितालाई भने फागुन १५ गते देखि तालिमको व्यवस्था मिलाएको आयोजक टिमका कार्यक्रम निर्देशक अविषेक गौतम ले बताए ।

अन्तराष्ट्रिय स्तरमा मिस्टर टिन कन्टीनेन्ट इन्टरनेश्नलका विजेता वनिसकेका मिस्टर मन्जेश गिरी यस प्रतियोगितामा कोरियोग्राफर रुपमा काम गर्नेछन् । 

No comments:

Post a Comment