वि वि अनुरागीको "दिलराजा दिलरानी" सार्बजनिक : भुमिकामा आचल, पल को जोडि - DoroNepal

Breaking

Tuesday, February 12, 2019

वि वि अनुरागीको "दिलराजा दिलरानी" सार्बजनिक : भुमिकामा आचल, पल को जोडि



२९, माघ-काठमाडौ । गाएक तथा संगीतकार वि वि अनुरागिले आफ्नो उत्कृष्ट गित लिएर फेरि दर्शक माझ आएका छन । ओपल ईन्टरटेनमेन्ट ले बजार मा लिएको गितमा ईन्दु बानियाँ र वि वि अनुरागिको आवाज रहेको छ भने गितमा सङ्गीत गाएक स्वयम् अनुरागिले नै भरेका छन ।
उक्त गितको शब्द भने सुमन सरापित ले लेखेका हुन ।
अहिलेको चलचित्र क्षेत्रमै उत्कृष्ट रहदै आएका नायक पल साह र नायिका आचल शर्मा भिडियोमा देखिएका छन ।
उक्त भिडियोलाई नबराज उप्रेती ले खिचेको हुन भने नवीन निराउलाको सम्पादन रहेको छ ।
उक्त भिडियो को निर्देशन भने गम्भीर बिष्टले गरेक छन ।।
भिडियो 👇️👇️

No comments:

Post a Comment