अग्लुङ्ग फेदी बजार झिलिमिली - DoroNepal

Breaking

Sunday, February 3, 2019

अग्लुङ्ग फेदी बजार झिलिमिली

मदाने गाउँपालीका साविककाे वडा नम्बर ९ निपानेमा माेटरबाटाेकाे बिषयमा भ्रष्टाचार माैलाएकाे खवर अन्त्य हुन नपाउदै, साेहि गाउँपालीका साविकको वडा नम्वर ६ का, जनताले राहत महशुस गर्ने गरि खुसिकाे खवर प्राप्त भएकाे छ, सम्बन्धित निकाय तथा जन प्रतिनिधिहरुकाे ठुलाे संघर्ष साथै सम्बन्धित ठेकेदार संगकाे कडा प्रस्तुतिका कारण अध्याराेमा बसेका  अग्लुङ्का जनताले माथिल्लाे भेगमा केही समय पहिला नै बिजुली बत्ती बालिसकेकाे र प्राबिधिक तथा विविध कारणले गर्दा एउटै गाउमा पनि बिजुली बत्ति बल्ने समय फरक फरक भएकाेमा अग्लुङ्ग फेदीमा रहेकाे ट्रान्सर्फमर र ट्रान्सर्फमर नजिकका २/४ घरमा अाज मिति २०७५/१०/२० गतेका दिन बिजुली बत्ती बालिएकाे र अाजकाे एक हप्तामा साविकको ६ नम्बर वडाका करिव ७० घर धुरीमा बत्ती बाल्ने याेजना रहेकाे । साथै, लगतै घडेरी, निपाने लगायत बाकी स्थानमा बिजुली बत्ती बाल्ने कार्यक्रम रहेकाे मदाने गाउँपालीका १ नम्वर वडाका वडा अध्यक्ष प्रेम चन्द बाेहराले जानकारी दिनु भयाे । यस्तै यस्तै बिकासका काममा तिब्रता दिएमा र हरेक ठाउमा गरिने बिकासे काममा भ्रष्टाचार रहित कार्य गरेमा जनताले विश्वास गरि दिएकाे अमुल्य मतकाे कदर गरेकाे पाईयमा अग्लुङ्गकाे राजनैतिक जिम्मेवारी नै दिने तर्फ बिचार बिमर्श हुनेछ । यस महान तथा अति प्रशंसनीय कार्यमा लागि पर्नु हुने सम्पुर्ण जनप्रतिनिधि तथा सम्बन्धित व्यक्तित्व प्रति हार्दिक अाभार । यसलाई निरन्तरता दिनुहाेला ।

Image may contain: one or more people, mountain, sky, outdoor and nature
जडित ट्रान्सफर्मर
Image may contain: mountain, outdoor and nature
फेदि बजार
Image may contain: mountain, sky, outdoor and nature
फेदि बजार
फेदि बजार

No comments:

Post a Comment