जल्यो भैसेपाटिको कार्पेट गोदाम - DoroNepal

Breaking

Monday, February 11, 2019

जल्यो भैसेपाटिको कार्पेट गोदाम


काठमाडौ २८, माघ । ललितपुरको भैसेपाटिमा रहेको कार्पेट गोदाममा आगलागी हुदा जलेर नष्ट भर्को छ ।
के कारण ले आगो लागेको भन्ने खुल्न सकेको छैन । मानविय क्षति नभएको तर गोदाम पुर्ण रुपमा जलेको जानकारी पाएका छौ ।
समयमै दमकल न आउदा यो अबस्था देख्न परेको प्रत्यक्ष दर्शिले बताए ।
आगो लागि भएको केही समय पछि खानेपानी को ट्याक्टर आएको थियो, ट्यान्कर बाट भएपनी केही प्रयास गरिएको थियो र त्यस्को केही समय पछि नेपाली सेनाकोव्दमकल आएर स्थिती सामन्य बनाउने कोसिस जारी गर्यो रा अहिले भने आगो नियन्त्रण मा आईसकेको छ ।
बिस्तृत विबरण भने आउन बाकी ।



No comments:

Post a Comment