पत्ता लाग्यो बाईक चोरि गर्ने नया तरिका - DoroNepal

Breaking

Sunday, February 10, 2019

पत्ता लाग्यो बाईक चोरि गर्ने नया तरिका


काठमाडौं ,माघ २७ । संसार मा अनेकौ घटना हरु दिनानु घटिरहेका हुन्छन । कुनै अचम्मित तुल्याउने हुन्छन त कुनै दुख लाग्दा। हो धेरै कुराहरु छानबिन हुँदै जादा नेपालमा पनि बाईक चोरहरुको अर्को बाईक चोर्ने तरिका पर्दाफास भएको छ ।
एक ठाउँ बाट हराएको बाईक अर्को ठाउँमा भेटिनु कुनै नौलो कुरा हैन यहा, हरेक दिन यस्ता घटनाहरु घटिरहेका हुन्छन ।
प्रहरी को आँखा छल्न चोरसमुह ले अनेक तरिका हरु लगाउने गर्छन त्यसै अन्तर्गत पर्छ यो तरिका पनि ।
केहिदिन अगाडि हराएको बाईक नसोचेको तरिकाले भेटिएको छ, तर बाईक यस्तो अबस्था मा भेटियो कि सोच्नै गार्हो हुन्छ झट्ट हेर्दा ।
बाईक को अगाडि र पछाडी रहने नम्बर प्लेट माथी बाट नदेखिने गरि अर्को नम्बर टासेर प्रहरिको आँखा छल्ने गिरोह पत्ता लागेको हो । बिस्तृत हेरौ भिडियो मा ।।

No comments:

Post a Comment