हिरो माहिला गोल्ड कप : फाईनल खेल सुरु (LIVE UPDATE) - DoroNepal

Breaking

Friday, February 15, 2019

हिरो माहिला गोल्ड कप : फाईनल खेल सुरु (LIVE UPDATE)



खैल सुरु भएको छ । (ताजा अपडेटको लागि रिफ्रेस गर्नुहोला)
१. खेल सुरु ।।।
५. नेपाल निलो जर्सिमा छ भने म्यानमार रातो जर्सिमा ।

१० . १० मिनेटको खेल सकिएको छ । नेपाल ०-० म्यानमार ।

14'  म्यानमार ले खेल आफ्नो साईडमा पारिरहेको छ ।

२०' नेपाल ०-० म्यानमार ।

२१'  म्यानमारले प्रेसर दिईरहेको छ । खतरा सट प्रहार गरेको थियो म्यानमारले तर नेपाली किपर रेनुका ले राम्रो बचाएकि छिन ।

२३'  वाई वाई अनुग ले पहेलो कार्ड खाएकि छिन ।

२५'  कोच हरि खडकाले खेलाडिलाई हाैसाईरहेको छन ।

२६'  अोहो अोहो हिरा भुजेल ले देब्रे तिर बाट अगाडि बढाएको बल गोलकिपर ले बचाऊ गरेकि छिन ।

२८'  नेपाल अहिले कडा खेल प्रस्तुत गरिरहेको छ ।

३०'  नेपाल ०-० मयानमार ।

३०'  गोलपोष्ट नजिक पाएको  फ्रिकिक नेपाल ले खेर फालेको छ ।

३२' फ्रिकिक नेपालको लागि, गिताले प्रहार गरेको सट बार माथिबाट गएको छ ।

३४' गोल ।।।।।।  म्यानमार ले अग्रता लिएको छ । डि बक्स भित्र खराब प्रदर्शन नेपालको ्

३८'  अनिता घाईते भएको छिन ।

४०'  नेपाल ०-१ म्यानमार ।।



४२'  नेपालले एकदमै मिस पास खेलिरहेको छ ।

४४' नेपाल ०-१ ले पछी परेको छ। के नेपाल ले कमब्याक गर्ला    ?


४५‌‌‌ +१'  गोल ................ ।।।।।।। नेपाल स्कोर
  मन्जलि योञ्जल ले गोल गरेर खेल लाई बराबर मा लिएकि छीन

खेल बराबर मा रोकिएको छ
(मध्यान्तर)

No comments:

Post a Comment