काठमाण्डाै मा भुकम्पको झट्का - DoroNepal

Breaking

Saturday, February 16, 2019

काठमाण्डाै मा भुकम्पको झट्का

४ फागुन, काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । शनिबार साँझ ८ बजेर ३४ मिनेट जाँदा ४ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पको केन्द्र काठमाडौंको कृतिपुर क्षेत्र भएको भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पले केहि समय काठमाडौं वरपरका क्षेत्रमा कम्पन्न उत्पन्न भएको थियो ।


No comments:

Post a Comment