गुल्मीको मुसिकोटमा जीप दुर्घटना : दुई जनाको ज्यान गयो - DoroNepal

Breaking

Sunday, February 3, 2019

गुल्मीको मुसिकोटमा जीप दुर्घटना : दुई जनाको ज्यान गयो

Image may contain: outdoor




















गुल्मी – गुल्मीको मुसिकोट नगरपालिका-८, अन्तर्गत वामी मैदानबाट वामी टक्सारतर्फ आउँदै गरेको जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन् । 

ग १ च ८३५७ नम्बरको जीप वामी मैदानमा पछाडि गर्ने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।दुर्घटनामा परि जीपधनी मुसिकोट नगरपालिका-८, निवासी ३० वर्षीय ठाकुर सापकोटा र त्यसै ठाउँकी ५५ वर्षीया पुतली ठकुरीको घटनास्थलमै ज्यान गएको छ !

No comments:

Post a Comment