गुल्मी कलाकार समाजको प्रथम अधिवेशन तथा वनभोज कार्यक्रम सम्पन्न - DoroNepal

Breaking

Sunday, February 17, 2019

गुल्मी कलाकार समाजको प्रथम अधिवेशन तथा वनभोज कार्यक्रम सम्पन्न

Image may contain: 5 people, including Bharat Chand, people smiling, people standing
काठमाण्डाै - गुल्मी कलाकार समाजको प्रथम अधिवेशन तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ । भरत ब चन्दको विशेष अतिथिमा  सञ्चालन भएको कार्यक्रममा वरिष्ठ गायक बोम हादुर कार्कीको अध्यक्षतामा २२ सदस्यीय नवकार्यसमिति छनोट भएको छ । 

समाजको प्रथम अधिबेसनबाट अध्यक्षमा- वरिष्ठ गायक बोम हादुर कार्की, उपाध्यक्षमा- रामचन्द्र चन्द, विजु वज्र, मन्जु पौडेल ,महासचिवमा- श्रीप्रसाद थापा, सचिवमा- कमल जि सि , कोषाध्यक्षमा- सन्तोष के सी, सह- कोषाध्यक्षमा-  गायत्री थापा, प्रबक्तामा- -सुनिल थापा, र सदस्यहरुमा- शिवा अाले कार्कि, बाबुराम पन्थि ,सन्तोष लम्साल, महेन्द्र गौतम, पवित्रा सर्तुङ्गे मगर, शान्ता परियार, अनु गुरुङ, प्रसादखप्तडी मगर, बिष्णु ब थापा,तुल सिङ रनपछाई,नरेशखाती, महेन्द्र भण्डारी र तिलक बस्नेत लाई सर्बसहमत निर्वाचित गरिएको थियो ।
Image may contain: 21 people, including Bharat Chand, people smiling, people standing and indoor

कलाकार अक्षयकोष स्थापनार्थ सहयोग गर्ने गुल्मीदरबार गाउपालिका लगायत गुल्मीका दुई नगरपालिका र सबै गाउपालिका, ग्रीन सिटी अस्पताल लाई कार्यक्रम मार्फत धन्यवाद दिईएको थियो । 

गुल्मी कलाकार समाजको सँरक्षक सदस्य मीन दर्लामी मगर अमेरिका, गाण्डिव सुवेदी कोरिया, सुर्य थापा अमेरिका ,गोपाल भण्डारी क्यानडा लगाएत सम्पुर्णलाई गुल्मी कलाकार समाज आभार व्यक्त गरेको थियो ।


अधिवेशन तथा वनभोज सम्पन्न गर्न रामचन्द्र चन्द को सँयोजनमा बनेको टिमका सबै सदस्यहरु र चुमान काउछा मगर लगायत सबैलाई धन्यबाद। गुल्मी कलाकार समाजको सँरक्षक सदस्य मीन दर्लामी मगर अमेरिका, गाण्डिव सुवेदी कोरिया, सुर्य थापा अमेरिका ,गोपाल भण्डारी क्यानडा । उहाँहरुलाई बधाई तथा शुभकामना छ।
Image may contain: 3 people, people smiling, people standing
Image may contain: 5 people, including Bharat Chand, people smiling
डोरोनेपाल टिम नव निर्बाचित पदाधिकारी तथा सदस्यज्युहरुलाई आगामि दिनमा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछ ।




No comments:

Post a Comment