एपीएफ टोलीद्वारा पहिरोले पुरिएका दुई जनाको शव फेला - DoroNepal

Breaking

Saturday, February 2, 2019

एपीएफ टोलीद्वारा पहिरोले पुरिएका दुई जनाको शव फेला

विहान अन्दाजी ५ बजेको समयमा सो स्थानमा पहिरो गई दुवै जना हराइरहेका थिए । 
पहिरोमा परी बेपत्ता भएको भन्ने जानकारी पाउनासाथै सो शिक्षालयबाट विपद व्यवस्थापन तालिम प्राप्त एपीएफ टोली तत्कालै उद्वार कार्यको लागि त्यसतर्फ खटिगएको थियो । 
एपीएफ टोलीले करीब १० फिट पहिरो मुनि ढुंगाले पुरिएको अवस्थामा उनीहरुको शव फेला पारेको हो ।
Image may contain: one or more people and outdoorImage may contain: one or more people and outdoorImage may contain: one or more peopleImage may contain: one or more people and outdoor

No comments:

Post a Comment