चेल्सिको लज्जास्पद हार : म्यानचेस्टर सि टि सङ्ग ६-० ले हार्यो - DoroNepal

Breaking

Monday, February 11, 2019

चेल्सिको लज्जास्पद हार : म्यानचेस्टर सि टि सङ्ग ६-० ले हार्यो


 आज सम्पन्न ईङ्ग्लिस प्रीमिएर लिगमा चेल्सी ले म्यान्चेस्टर सि टि सङ्ग लज्जास्पद हार बेहोरेको छ ।
 सुरुवाती चौथो मिनेट बाट नै गोलको दबाब मा पर्न थालेको चेल्सी अन्तिम सम्म पनि खेलमा फर्कन सकेन र ६-० को हार बेहोरेकोहो ।

खेलमा म्यान्चेस्टर सि टि का अगुईरो ले ह्याटि्रक गरे, उनले खेलको १३ औ, १९ औ र ५६ औ मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै ह्याटि्रक पूरा गरेका हुन ।
यस्तै सुरुवाती चौथो मिनेटमा नै गोल गरेका स्टर्लिङ ले ८० औ मिनेटमा ब्यक्तिगत दोश्रो गोल गरेका थिए, भने २५ औ मिनेट मा गुन्डोगान ले गोल गरेका थिए ।
खेलको पहिलो हाफमा ४-० ले पछि परेको चेल्सी खेलमा फर्कन नसक्दा थप गोल खादै लज्जास्पद हार ब्यहोर्न बाध्य भयो ।
यो सङ्गै सि टि लिगको पहिलो स्थानमा उकेल्को छ ।

No comments:

Post a Comment